Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

गरिमा विकास बैंकको लोगो परिवर्तन

गरिमा विकास बैंकको लोगो परिवर्तन

अर्थ प्लस
गरिमा विकास बैंकको लोगो परिवर्तन

काठमाडौं- गरिमा विकास बैंक लिमिटेडले आजदेखि लागू हुनेगरी आफ्नो आधिकारिक लोगो तथा छाप परिवर्तन गरेको छ ।

विकास बैंकको दीर्घकालिन रणनीति अन्तर्गत गत कार्तिकमा सम्पन्न १९ औं वार्षिक साधारणसभाबाट लोगो तथा छाप परिवर्तन गर्ने विशेष प्रस्ताव पारित भएपश्चात अन्य आवश्यक कानूनी प्रक्रियाहरु पूरा गरी नयाँ लोगो तथा छाप कार्यान्वयनमा ल्याएको हो ।

परिवर्तित लोगोले विकास बैंकको आधुनिकता सहितको सरल पहिचान तथा विश्वसनिय बैकिङ् सेवा प्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने विश्वास विकास बैंकले लिएको छ ।

सम्बन्धित समाचार