Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

सुनको मूल्यमा सामान्य वृद्धि, प्रतितोला कति पुग्यो ?

सुनको मूल्यमा सामान्य वृद्धि, प्रतितोला कति पुग्यो ?

अर्थ प्लस
सुनको मूल्यमा सामान्य वृद्धि, प्रतितोला कति पुग्यो ?

काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा २ लाख ७७ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला ५ हजार ६२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

सम्बन्धित समाचार