Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

होनोरले बनायो एकै दिनमा एक हजार युनिटभन्दा बढी बिक्रीको रेकर्ड

होनोरले बनायो एकै दिनमा एक हजार युनिटभन्दा बढी बिक्रीको रेकर्ड

अर्थ प्लस
होनोरले बनायो एकै दिनमा एक हजार युनिटभन्दा बढी बिक्रीको रेकर्ड

काठमाडौं। होनोर नेपालले पहिलो दिनमा एक हजारभन्दा बढी युनिट बिक्री गरी पहिलो दिनको बिक्रीको सबैभन्दा उच्चको रेकर्ड बनाएको छ।

यसले होनोरको नवीन प्रविधिमा आधारित स्मार्टफोनप्रति नेपाली उपभोक्ताको बढ्दो विश्वास र उत्साहलाई देखाएको छ। शक्तिशाली प्रदर्शन, उद्योग अग्रणी स्थायित्व र प्रिमियम सुविधाहरू प्रदान गर्न डिजाइन गरिएको होनोर एक्स ९ डीले चाँडै नै आफ्नो तर्फबाट एक उत्कृष्ट विकल्पको रुपमा आफूलाई स्थापित गरेको छ।

यो सफलताले होनोर नेपालको इतिहासमा सबैभन्दा बलियो सुरुवातमध्ये एकलाई जनाएको छ। नेपालमा आधुनिक प्रयोगकर्ताको आवश्यकताअनुरूप भरपर्दो, उच्च प्रदर्शन उपकरण ल्याउन ब्रान्डको प्रतिबद्धता जनाएको छ।

सम्बन्धित समाचार