Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

काठमाडौंको कीर्तिपुरमा प्रहरीले गोली हानेर एक युवा नियन्त्रणमा

काठमाडौंको कीर्तिपुरमा प्रहरीले गोली हानेर एक युवा नियन्त्रणमा

अर्थ प्लस
काठमाडौंको कीर्तिपुरमा प्रहरीले गोली हानेर एक युवा नियन्त्रणमा

३१ वैशाख, काठमाडौं । काठमाडौंको कीर्तिपुरमा प्रहरीले गोली हानेर एक युवालाई नियन्त्रणमा लिएको छ ।  उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर सुजन शाहीलाई नियन्त्रणमा लिएको हो । 

शाही केही दिनअघि कीर्तिपुरमा विपिन घिमिरे हत्याका प्रमुख योजनाकार भएको प्रहरीले जनाएको छ । गुल्मीका घिमिरेलाई कीर्तिपुरमा हत्या गरिएको थियो ।

सम्बन्धित समाचार