Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

कृषि मन्त्रालयलाई ४६ अर्ब ९२ करोड बजेट विनियोजन

कृषि मन्त्रालयलाई ४६ अर्ब ९२ करोड बजेट विनियोजन

अर्थ प्लस
कृषि मन्त्रालयलाई ४६ अर्ब ९२ करोड बजेट विनियोजन

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ४६ अर्ब ९२ करोड रुपैयाँ विनियोजन गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको बजेटमा यो रकम छुट्याइएको उल्लेख गरेका छन्। चालु आर्थिक वर्ष २०८२/८३ मा मन्त्रालयलाई ५७ अर्ब ४८ करोड विनियोजन गरिएको थियो।

यसअघि आर्थिक वर्ष २०८१/८२ मा मन्त्रालयको बजेट ५८ अर्ब ९८ करोड रहेको थियो।

यो तथ्याङ्कले देखाउँछ कि आगामी वर्षमा कृषि मन्त्रालयको बजेट अघिल्ला दुई वर्षको तुलनामा उल्लेखनीय रूपमा घटाइएको छ।

सम्बन्धित समाचार