Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब बजेट विनियोजन

सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब बजेट विनियोजन

अर्थ प्लस
सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब बजेट विनियोजन

काठमाडौंमा सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा बजेट प्रस्तुत गर्दै नेपाललाई सडक बालबालिकामुक्त घोषणा गर्ने योजना समेत सार्वजनिक गरेका छन्।

सामाजिक विकृति अन्त्यका लागि तीन तहका सरकारबीच समन्वय गर्ने व्यवस्था गरिएको छ भने बाल सुधार गृहको सुधार गर्ने तयारी पनि बजेटमा समेटिएको छ।

सम्बन्धित समाचार