Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

एक करोड ३० लाख युरो स्वीकार गर्दै सरकार

एक करोड ३० लाख युरो स्वीकार गर्दै सरकार

अर्थ प्लस
एक करोड ३० लाख युरो स्वीकार गर्दै सरकार

काठमाडौं, जेठ ३ । सरकारले फिनल्याण्ड सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जलवायु परिवर्तन अनुकुलन कार्यक्रम कार्यान्वयन गर्न फिनल्याण्ड सरकारबाट प्राप्त हुने करिब १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

सम्बन्धित समाचार