Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

प्रतिनिधिसभामा विपक्षी दलहरुले गरे विरोध

प्रतिनिधिसभामा विपक्षी दलहरुले गरे विरोध

अर्थ प्लस
प्रतिनिधिसभामा विपक्षी दलहरुले गरे विरोध

प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले विरोध गरेका छन् ।

बिहीबार सिंहदरबारस्थित संसद् भवनमा बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले उठेर विरोध गरेका हुन् ।

सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने वितिक्कै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरे ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् ।

सम्बन्धित समाचार