Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

अर्थ प्लस
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद्को बैठक बुधबार बिहान ११:३० बजे बस्ने गरी तय भएको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने उक्त बैठकमा सरकारका नियमित कामकारबाही, समसामयिक राजनीतिक विषय तथा नीतिगत निर्णयबारे छलफल हुने जनाइएको छ ।

सम्बन्धित समाचार