Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त

लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त

अर्थ प्लस
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा काठमाडौंका याङ्की उक्यावलाई नियुक्त गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत उक्यावलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा उनलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको बताएका छन् ।

सम्बन्धित समाचार