Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

सुनको मूल्यमा सामान्य गिरावट, तोलाको कति पुग्यो ?

सुनको मूल्यमा सामान्य गिरावट, तोलाको कति पुग्यो ?

अर्थ प्लस
सुनको मूल्यमा सामान्य गिरावट, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य सामन्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मूल्य तोलाको ५ सयले घटेर तोलाको ३ लाख ६ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख ७ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर तोलाको ४७५० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४७४५ मा कारोबार भएको थियो ।

सम्बन्धित समाचार