Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै

आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै

अर्थ प्लस
आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । 

प्रधानमन्त्री बालेन्द्र शाहले दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ ।

सम्बन्धित समाचार