Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सुनचाँदीको मूल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

सुनचाँदीको मूल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

अर्थ प्लस
सुनचाँदीको मूल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ७ हजार ६ सयले बढेर तोलाको ३ लाख ४ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ९७ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको तोलाको १४५ रुपैयाँले बढेर ४७२५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४५८० मा कारोबार भएको थियो ।

सम्बन्धित समाचार