Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

भदौ २२ गते तीन जिल्लामा सार्वजनिक बिदा

भदौ २२ गते तीन जिल्लामा सार्वजनिक बिदा

अर्थ प्लस
भदौ २२ गते तीन जिल्लामा सार्वजनिक बिदा

काठमाडौँ । बागमती प्रदेश सरकारले भदौ २२ गते सोमबार बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । सरकारले चेपाङ जातिले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिएको हो ।  

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचना बमोजिम तीन जिल्लामा सोमबार सार्वजनिक बिदा दिएको उल्लेख छ । 790112422_1090855713468546_5502632288748790989_n_ijjlKRcJUv.webp

सम्बन्धित समाचार