Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

मंगलबार दिउँसो १ बजे बजेट भाषण

मंगलबार दिउँसो १ बजे बजेट भाषण

अर्थ प्लस
मंगलबार दिउँसो १ बजे बजेट भाषण

काठमाडौं, जेठ १३ । आगामी आर्थिक वर्षको बजेट १५ जेठको दिउँसो १ बजे प्रस्तुत हुने भएको छ । सभामुख देवराज घिमिरेले बजेट वक्तव्य प्रस्तुत गर्न १५ जेठको दिउँसो १ बजे बैठक बोलाएका हुन् ।

उनले बैठकमा सहभागिताका लागि पौने १ बजेभित्रै संसद् भवन प्रवेश गरिसक्छ सांसदहरूलाई अनुरोध गरेका छन् । बजेट भाषणपछि दिउँसो ४ बजे फेरि प्रतिनिधिसभाको बैठक बस्नेछ ।

सम्बन्धित समाचार