Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

मूल्य वृद्धिको जोखिम अझै बढ्न सक्छ : राष्ट्र बैंक

मूल्य वृद्धिको जोखिम अझै बढ्न सक्छ : राष्ट्र बैंक

अर्थ प्लस
मूल्य वृद्धिको जोखिम अझै बढ्न सक्छ : राष्ट्र बैंक

काठमाडौँ, असार २४ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८१/ ०८२ मा अझै मूल्य  बढन सक्ने उल्लेख गरेको छ।  यस्तो मूल्य वृद्धि आर्थिक अस्थिरता,रुस युक्रेनको युद्धका कारण प्रभावित पार्न सक्ने केन्द्रीय बैंकको धारणा सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले बताए ।

सोमबार आयोजितअर्थ समितिको बैठकमा उनले आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिका सम्बन्धमा सांसदहरुको चासोको विषयलाई सम्बोधन गर्दै  उनले यस्तो बताएका हुन् ।

उनले व्यावसायीहरु बीच कायम निराशा र चुनौतीका बीच लचिलो मौद्रिक नीति ल्याउने बताए ।

सम्बन्धित समाचार