Logo

Oct 28 2026 | २०८३, कात्तिक १२गते

images

धितोपत्र बोर्डले अब छिट्टै नेतृत्व पाउँछ : अर्थमन्त्री पौडेल

धितोपत्र बोर्डले अब छिट्टै नेतृत्व पाउँछ : अर्थमन्त्री पौडेल

अर्थ प्लस
धितोपत्र बोर्डले अब छिट्टै नेतृत्व पाउँछ : अर्थमन्त्री पौडेल

काठमाडौं, भदौ ५ । उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले धितोपत्र बोर्डले अब छिटो भन्दा छिटो नेतृत्व पाउने बताएका छन् ।

आज स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले आयोजना गरेको कार्यक्रममा अर्थ मन्त्री पौडेलले धितोपत्र बोर्ड अब लामो समय नेतृत्व बिहीनको अवस्थामा नरहने बताएका हुन् । बोर्डमा अध्यक्ष लामो समयदेखि अध्यक्ष नहुँदा धेरै काम रोकिएको उनको भनाइ छ । यो समस्या चाँडै समाधान हुने उनले बताए । ‘धितोपत्र बोर्ड लामो समयदेखि नेतृत्व बिहीन अवस्थामा छ । यो नेतृत्व बिहीन अवस्था लामो समयसम्म रहिरहन हुँदैन’ उनले भने ।

सम्बन्धित समाचार