काठमाडौं , भदौ ७ । नेपाल धितोपत्र बोर्डले विभिन्न पदहरुका लागि खुला दरखास्त आह्वान गरेको छ । बोर्डले आज शुक्रबार पदपूर्तिको विज्ञापन प्रकाशन गरेको हो ।
शुक्रबार सूचना प्रकाशन गर्दै बोर्डले सहायक निर्देशक देखि सहायक सम्म ६ जना कर्मचारी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो।
बोर्डको सूचनाः
