Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

सिद्धार्थ बैंकका ग्राहकहरुलाई जङ्गल भिल्ला रिसोर्टमा विशेष छुट

सिद्धार्थ बैंकका ग्राहकहरुलाई जङ्गल भिल्ला रिसोर्टमा विशेष छुट

अर्थ प्लस
सिद्धार्थ बैंकका ग्राहकहरुलाई जङ्गल भिल्ला रिसोर्टमा विशेष छुट

काठमाडौं, असोज ८ । सिद्धार्थ बैंक र जङ्गल भिल्ला रिसोर्ट प्रालि (पटिहानी,चितवन)बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले चितवनस्थित जङ्गल भिल्ला रिसोर्टमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै होटेल बसाई (२ रात र ३ दिन) सेवामा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित समाचार