Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नेपाल राष्ट्र बैंकको सेवा थापाथलीस्थित नवनिर्मित भवनबाट सुचारु

नेपाल राष्ट्र बैंकको सेवा थापाथलीस्थित नवनिर्मित भवनबाट सुचारु

अर्थ प्लस
नेपाल राष्ट्र बैंकको सेवा थापाथलीस्थित नवनिर्मित भवनबाट सुचारु

काठमाडाैं, पुस ३ । नेपाल राष्ट्र बैंकको थापाथलीस्थित नवनिर्मित भवनबाट सेवा सुचारु भएको छ ।

नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारबाट प्रदान हुँदै आएका सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग अन्तर्गत पर्ने बैंकिङ्ग विभाग र मुद्रा व्यवस्थापन विभाग अन्तर्गतका सम्पूर्ण सेवाहरू पौष १ गतेदेखि थापाथलीस्थित बैंकको नवनिर्मित भवनबाट सञ्चालन भएको छ ।

सम्बन्धित समाचार