Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

सिटी एक्सप्रेस र दुबईको जोयालुकास एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता

सिटी एक्सप्रेस र दुबईको जोयालुकास एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता

अर्थ प्लस
सिटी एक्सप्रेस र दुबईको जोयालुकास एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता

काठमाडाैं, पुस ३ । दुबईको ख्याति प्राप्त जोयालुकास एक्सचेन्ज र नेपालको सिटी एक्सप्रेस मनि ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ । यससँगै दुबईमा रहेका नेपालीहरुले जोयालुकास एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध २५ हजार भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ । नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाईल वालेटमा लोड गर्न सकिन्छ ।

यस सम्झौताका आधारमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सहज र गुणस्तरिय बिप्रेषण सेवा प्रदान हुने विश्वास कम्पनीले लिएको छ ।

सम्बन्धित समाचार