Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

दुई वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्यो कारबाही

दुई वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्यो कारबाही

अर्थ प्लस
दुई वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्यो कारबाही

काठमाडौं, पुस ११ । नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्रभु बैंकलाई कारबाही गरेको हो ।

राष्ट्र बैंकको बैंक सुपरीवेक्षणकाअनुसार बैंक खाता खोल्दा, सञ्चालन गर्दा बैंकबाट पर्याप्त सावधानी नअपनाएकोले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई कारबाही गरिएको हो ।

यस्तै प्रभु बैंकलाई लकर रोक्का राख्न दिएको निर्देशन पालना नगरेको भन्दै राष्ट्र बैंकले सचेत गराएको छ ।

सम्बन्धित समाचार