Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

सामाजिक सुरक्षा कोषमा जागिरको अवसर, मागियो निर्देशकदेखि कम्युटर अपरेटसम्म [सूचनासहित]

सामाजिक सुरक्षा कोषमा जागिरको अवसर, मागियो निर्देशकदेखि कम्युटर अपरेटसम्म [सूचनासहित]

अर्थ प्लस
सामाजिक सुरक्षा कोषमा जागिरको अवसर, मागियो निर्देशकदेखि कम्युटर अपरेटसम्म [सूचनासहित]

काठमाडौं, पुस १२ । सामाजिक सुरक्षा कोषले २९ कर्मचारीका लागि आवेदन आह्वान गरेको छ ।

शुक्रबार सूचना प्रकाशित गर्दै कोषले निर्देशकदेखि कम्प्युटर अपरेटरसम्म २९ कर्मचारीका लागि आवेदन आह्वान गरेको हो ।

कोषले प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, सूचना प्रविधि अधिकृत, वरिष्ठ प्रशासन सहायक, लेखापाल लगायत विभिन्न पदमा कर्मचारी मागेको हो ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले माघ ३ गतेसम्म कोषको अनलाइन दरखास्त प्रणालीबाट आवेदन दिन सक्नेछन् ।

सम्बन्धित समाचार