Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

 सुनचाँदीकोे मूल्य घट्यो, कति पुग्यो तोलाको ?

 सुनचाँदीकोे मूल्य घट्यो, कति पुग्यो तोलाको ?

अर्थ प्लस
 सुनचाँदीकोे मूल्य घट्यो, कति पुग्यो तोलाको ?

काठमाडौं । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको  मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले घटेको हो । 

शुक्रबार एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोवार भएको सुन आज घटेर १ लाख ५० हजार २ सय रुपैयाँमा कारोवार भैइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर १७ सय ९० रुपैयाँमा कारोवार भैइरहेको छ ।  

सम्बन्धित समाचार