Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

सिटिजन्स क्यापिटलले १ अर्ब बराबरको म्युचुअल फन्ड निष्कासन गर्ने

सिटिजन्स क्यापिटलले १ अर्ब बराबरको म्युचुअल फन्ड निष्कासन गर्ने

अर्थ प्लस
सिटिजन्स क्यापिटलले १ अर्ब बराबरको म्युचुअल फन्ड निष्कासन गर्ने

काठमाडौं, पुस २३ । सिटिजन्स क्यापिटलले १ अर्ब बराबरको म्युचुअल फन्ड निष्कासन गर्ने भएको छ । क्यापिटलले सिटिजन्स सन्तुलित योजना नामको बन्दमुखी योजना निष्कासन गर्ने भएको हो ।

प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १० करोड इकाई निष्कासन गर्न क्यापिटलले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

क्यापिटलले गत शुक्रबार (पुस १९ गते) बोर्डमा निवेदन पेश गरेको हो । बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड छ ।

सम्बन्धित समाचार