Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

२०८१, माघ ६ गते
काठमाडौं। नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको छ ।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला १ लाख ५७ हजार ९०० रुपैयाँ पुगेको छ।

आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर १ हजार ८६० रुपैयाँमा करोबार भइरहेको छ । गत शुक्रबार चाँदी १ हजार ८९० रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित समाचार