Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

नेपाल टेलिकमले माग्यो उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका लागि कर्मचारी (सूचनासहित)

नेपाल टेलिकमले माग्यो उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका लागि कर्मचारी (सूचनासहित)

अर्थ प्लस
नेपाल टेलिकमले माग्यो उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका लागि कर्मचारी (सूचनासहित)

काठमाडाैं, फागुन ९ । नेपाल टेलिकममा विभिन्न पदका ६९ जना कर्मचारीका लागि विज्ञापन खुलेको छ । खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि नेपाल टेलिकमले आज विज्ञापन खुलाएको हो ।

आज सार्वजनिक सूचनामा उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका पदमा दरखास्त दिन आह्वान गरिएको छ । योग्य उम्मेदवारले www.ntc.net.np वा recruit.ntc.net.np वेबसाइटमा गएर अनलाइनमार्फत् आवेदन दिन सक्ने छन् ।

आवेदन दिने म्याद यही फागुन २९ गतेसम्म छ । त्यसपछि दोब्बर परीक्षा दस्तुर तिरेर चैत ७ गतेसम्म दरखास्त दिन सकिने छ ।

सम्बन्धित समाचार