Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

त्रिभुवन विश्वविद्यालयको रेक्टर कार्यालयमा तोडफोड

त्रिभुवन विश्वविद्यालयको रेक्टर कार्यालयमा तोडफोड

त्रिभुवन विश्वविद्यालयको  रेक्टर कार्यालयमा तोडफोड

२०८१, फागुन २३गते

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रेक्टर कार्यालयमा विद्यार्थीहरूले तोडफोड गरेका छन्। त्रिवि सङ्घर्ष समितिको नाममा शुल्क घटाउन माग गर्दै आन्दोलित विद्यार्थीहरूले रेक्टर कार्यालयमा तोडफोड गरेका हुन्।

केन्द्रीय विभाग बनाइए पनि शुल्क नघटाएको भन्दै विद्यार्थीहरूले रेक्टर कार्यालयमा तालाबन्दी गरेका थिए। तर, रेक्टरले समन्वय नगरी ताला तोड्न लगाएको भन्दै विद्यार्थीहरूले विरोध जनाएका छन्।

सम्बन्धित समाचार