Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

आज आइतबार कति छ सुनचाँदीको मूल्य ?

आज आइतबार कति छ सुनचाँदीको मूल्य ?

आज आइतबार कति छ सुनचाँदीको मूल्य ?

२०८१, फागुन २५ गते

काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको हो।

यस्तैगरी चाँदीको मूल्य तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको थियो । 

यस आधारमा आइतबार चाँदीको मूल्य मात्र १०० रुपैयाँ वृद्धि भएको छ । यस्तै शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको थियो ।

सम्बन्धित समाचार