Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

घट्यो सुनको भाउ   

घट्यो सुनको भाउ   

घट्यो सुनको भाउ   

काठमाडौँ । आइतबार सुनचाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार हालसम्मकै उच्च १ लाख ७५ हजार ५ सय रुपैयाँ पुगेकामा आज भने सामान्य घटेको हो ।

शुक्रबार छापावाल सुनको भाउ तोलामा १ लाख ७४ हजार ५ सय रुपैयाँ थियो । आज भने घटेर १ लाख ७४ हजार १ सय रुपैयाँ कायम छ । यता, चाँदी तोलामा ५ रुपैयाँ घटेको छ ।

यसअघि प्रतितोला २ हजार ५० रुपैयाँ रहेको चाँदीलाई आज भने २ हजार ४५ रुपैयाँ पर्नेछ । 

सम्बन्धित समाचार