Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

आज कति छ सुनचाँदीको मूल्य ?

आज कति छ सुनचाँदीको मूल्य ?

आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौँ। सोमबार स्थानीय बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ७४ हजार १ सय रुपैयाँ कायम छ । आइतबार पनि सोही मूल्यमा सुन खरिद बिक्री भएको थियो ।

यता, चाँदी तोलामा ५ रुपैयाँले घटेर २ हजार ४० रुपैयाँ कायम भएको छ । यसअघि भने प्रतितोला २ हजार ४५ रुपैयाँ तोकिएको थियो । 

सम्बन्धित समाचार