Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

घट्यो सुनको मूल्य, चाँदीको कति ?

घट्यो सुनको मूल्य, चाँदीको कति ?

अर्थ प्लस
घट्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं ।  आज नेपाली सनचाँदी बजारमा सुनको मूल्य सामान्य अंकले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ९०० रुपैयाँ घटेको हो । 

महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार रुपैयाँ कायम भएको थियो । 

यस्तै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघको भनाइ छ । आज चाँदीको मूल्य १५ रुपैयाँले घटेको हो । 

सम्बन्धित समाचार