Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

हिमालयन बैंकले प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने, धितोपत्र बोर्डमा दियो आवेदन

हिमालयन बैंकले प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने, धितोपत्र बोर्डमा दियो आवेदन

अर्थ प्लस
हिमालयन बैंकले प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने, धितोपत्र बोर्डमा दियो आवेदन

काठमाडौं, बैशाख ११ । हिमालयन बैंकले प्रिमियम मूल्यमा थप सार्वजनिक (एफपीओ) निष्कासन गर्ने भएको छ । बैंकले सो कार्यका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

बैंकले संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०ः३० अनुपात कायम गर्न प्रिमियम मूल्यमा ९२ लाख ५० हजार ४६९ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंकबाट एफपीओ निष्कासन गर्ने अनुमति पाएको बैंकले पुस २९ गते सम्पन्न वार्षिक साधारणसभाबाट यो प्रस्ताव अनुमोदन गरेको छ ।

सम्बन्धित समाचार