Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

अर्थ प्लस
घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार भने मूल्य १४०० बढी अर्थात् तोलामा १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।

सम्बन्धित समाचार