Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

अर्थ प्लस
बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य रूपमा वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको छ ।

बुधबार तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ रहेको सुनको मूल्य बिहीबार तोलामा १ लाख ९२ हजार २०० रुपैयाँ पुगेको हो । यसैगरी, चाँदीको मूल्यमा भने कमी आएको छ। बुधबार तोलामा १ हजार ९६५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर तोलामा १ हजार ९५५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार