Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

गभर्नर बन्न अयोग्य रहेको भन्दै डा. विश्व पौडेलविरुद्ध सर्वोच्चमा रिट निवेदन पेश

गभर्नर बन्न अयोग्य रहेको भन्दै डा. विश्व पौडेलविरुद्ध सर्वोच्चमा रिट निवेदन पेश

अर्थ प्लस
गभर्नर बन्न अयोग्य रहेको भन्दै डा. विश्व पौडेलविरुद्ध सर्वोच्चमा रिट निवेदन पेश

काठमाडौं, वैशाख ३० । अर्थशास्त्री डा. विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा मंगलबार रिट निवेदन पेश भएको छ ।

नेपाल राष्ट्रबैंकको ऐनविपरीत राजनीतिक दलका सदस्यलाई गभर्नर नियुक्त गर्न लागिएको भन्दै पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको हो ।

रिटमा राजनीतिक दलबाट सीधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दाबी गरिएको छ ।

मंगलबार अधिवक्ताद्वय प्रतीभा उप्रती र विशाल थापाले संयुक्तरूपमा सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका हुन् ।

सम्बन्धित समाचार