Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

गहुँबाली भित्र्याउँँदै भक्तपुरका किसान (तस्बिरसहित)

गहुँबाली भित्र्याउँँदै भक्तपुरका किसान (तस्बिरसहित)

उपत्यकाका धेरै स्थानमा घर बन्दा खेतीयोग्य जमिन नासिए पनि केही स्थानका बाँकी खेतमा लगाइएको गहुँ बाली यतिबेला किसानले भित्र्याइरहेका हुन्।

अर्थ प्लस
गहुँबाली भित्र्याउँँदै भक्तपुरका किसान (तस्बिरसहित)

भक्तपुर, जेठ १० । भक्तपुरका किसान यतिखेर नेपालको धान  र मकैपछिको तेस्रो प्रमुख खाद्यान्न बाली गहुँ भित्र्याउँदैछन्। उपत्यकाका धेरै स्थानमा घर बन्दा खेतीयोग्य जमिन नासिए पनि केही स्थानका बाँकी खेतमा लगाइएको गहुँ बाली यतिबेला किसानले भित्र्याइरहेका हुन्। कात्तिक, मंसिरमा धान भित्र्याएपछि लगाएको गहुँ जेठतिर भित्र्याउने गरिन्छ।

गहुँ खेती नेपालको तराईदेखि पहाडसम्म खेती गरिँदै आएको छ। नेपालमा आव २०७९/८० मा ७ लाख १६ हजार ९ सय ७८ हेक्टर क्षेरफलमा गरिएको गहुँ खेतीबाट २१ लाख ४४ हजार ५ सय ६८ मेट उत्पादन गरिएको छ।

Wheat-Farming,-Bhaktapur.-1022-1748063105.jpg

Wheat-Farming,-Bhaktapur.-1019-1748063099.jpg

Wheat-Farming,-Bhaktapur.-1016-1748063096.jpg

Wheat-Farming,-Bhaktapur.-1017-1748063096.jpg

Wheat-Farming,-Bhaktapur.-1021-1748063103.jpg

Wheat-Farming,-Bhaktapur.-1024-1748063109.jpg

Wheat-Farming,-Bhaktapur.-1025-1748063109.jpg

Wheat-Farming,-Bhaktapur.-1020-1748063101.jpg

Wheat-Farming,-Bhaktapur.-1018-1748063100.jpg

Wheat-Farming,-Bhaktapur.-1023-1748063106.jpg

तस्बिरः नेपाल फोटो लाइब्रेरी

सम्बन्धित समाचार