Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

जडीबुटी उत्पादन तथा प्रवर्द्धन कम्पनीकाे लागि २० करोड बजेट विनियोजन

जडीबुटी उत्पादन तथा प्रवर्द्धन कम्पनीकाे लागि २० करोड बजेट विनियोजन

अर्थ प्लस
जडीबुटी उत्पादन तथा प्रवर्द्धन कम्पनीकाे लागि २० करोड बजेट विनियोजन

काठमाडौं, जेठ १५ । सरकारले जडीबुटी उत्पादन तथा प्रवर्द्धन कम्पनीको विकासका लागि २० करोड विनियोजन गरेको छ । बिहिबार आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् ।

गत चैत १५ गते राजावादीको समर्थनमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाउनुका साथै ढुंगामुढा गरेका थिए ।

उक्त आन्दोलनबाट जडीबुटी कम्पनीमा २८ करोड क्षति बराबरको क्षति भएको थियो ।

सम्बन्धित समाचार