Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

नेपाल एसबिआई बैंक लि.को नायब प्रमुख कार्यकारी अधिकृतमा श्री विकास आनन्द नियुक्त

नेपाल एसबिआई बैंक लि.को नायब प्रमुख कार्यकारी अधिकृतमा श्री विकास आनन्द नियुक्त

अर्थ प्लस
नेपाल एसबिआई बैंक लि.को नायब प्रमुख कार्यकारी अधिकृतमा श्री विकास आनन्द नियुक्त

१६ जेष्ठ २०८२, शुक्रबार 
काठमाडौं । नेपाल एसबिआई बैंक लि.का प्रमुख संचालन अधिकृतको जिम्मेवारी सम्हाल्दै आउनुभएका श्री विकास आनन्द मिति २०८२/०२/१३ देखी लागू हुने गरी बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियूक्त भएका छन् । यस नियुक्तिसंगै, श्री आनन्दले बैंकको नायब प्रमुख कार्यकारी अधिकृत र प्रमुख संचालन अधिकृतको समेत जिम्मेवारी सम्हाल्नु भएको थियो ।

नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

सम्बन्धित समाचार