Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

इजरायल–इरान द्वन्द्वले कच्चा तेलको मूल्यमा वृद्धि, आपूर्ति प्रणालीमा अवरोध आउने चिन्ता

इजरायल–इरान द्वन्द्वले कच्चा तेलको मूल्यमा वृद्धि, आपूर्ति प्रणालीमा अवरोध आउने चिन्ता

अर्थ प्लस
इजरायल–इरान द्वन्द्वले कच्चा तेलको मूल्यमा वृद्धि, आपूर्ति प्रणालीमा अवरोध आउने चिन्ता

काठमाडौँ , असार ५ । इजरायल र इरानबीचको हवाई युद्ध छैटौं दिनमा प्रवेश गर्दा बुधबार तेलको मूल्य वृद्धि भएको छ । जसले गर्दा आपूर्तिमा प्रणालीमा ठूलो अवरोध आउने त्रास बढेको छ ।

जुलाईको डेलिभरीको लागि वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा ३० सेन्ट अर्थात् ०.४ प्रतिशतले बढेर प्रति ब्यारेल ७५.१४ अमेरिकी डलर पुगेको छ । अगस्टको डेलिभरीको लागि ब्रेन्ट क्रूडको मूल्य लन्डन आइसीई फ्युचर्स एक्सचेन्जमा २५ सेन्ट अर्थात् ०.३३ प्रतिशतले बढेर प्रति ब्यारेल ७६.७० डलर पुगेको छ ।

क्षेत्रीय तनावको ठूलो वृद्धिमा, इजरायलले जुन १३ मा इरानको आणविक पूर्वाधारलाई लक्षित गर्दै ठूलो मात्रामा हवाई आक्रमण सुरु ग¥यो । त्यस दिन पछि इरानले प्रतिशोधात्मक हमलाको जवाफ दियो र दुई पक्षबीच गोली हानाहान अझै जारी छ ।

सम्बन्धित समाचार