Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

प्रतिनिधि सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित

प्रतिनिधि सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित

अर्थ प्लस
प्रतिनिधि सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित

काठमाडौं- आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले जेठ १५ मा ल्याएको आर्थिक विधेयकलाई प्रतिनिधि सभाले बहुमतले पारित गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्‍मा छलफलपछि उक्त विधेयक पारित गर्नका लागि प्रस्ताव गरेका थिए । प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्दै बहुमतले पारित भएको घोषणा गरे । 

प्रतिनिधि सभा बैठकले राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पनि बहुमतले पारित गरेको छ ।

सम्बन्धित समाचार