Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

आज काठमाडौं महानगरले बजेट ल्याउँदै

आज काठमाडौं महानगरले बजेट ल्याउँदै

अर्थ प्लस
आज काठमाडौं महानगरले बजेट ल्याउँदै

काठमाडौं– काठमाडौं महानगरपालिकाको बजेट आइतबार आउँदै छ । आज दिउँसो २ बजे नगर सभाको बैठकमा नीति कार्यक्रम तथा बजेट प्रस्तुत हुनेछ । 

शुक्रबार बसेको कार्यपालिका बैठकमा आइतबार बजेट ल्याउने निर्णय महानगर प्रमुख बालेन्द्र शाह(बालेन)ले सुनाएका थिए ।  बजेटको मिति घोषणा अघि महानगरपालिकाको राजश्व परामर्श समितिको बैठकले पूर्वाधारमा बजेट थप्ने निर्णय गरेको थियो । 

बालेनको अध्यक्षतामा महानगरको कार्यालय काठमाडौं प्लाजामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट सीमा २५ अर्ब ११ करोड निर्धारण गरेको थियो ।

सम्बन्धित समाचार