Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

अर्थ प्लस
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

काठमाडौं– काठमाडौंं महानगरपालिकाले २५अर्ब ७६ करोडको बजेट पेश गरेको छ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नगर सभाको १७ औंँ अधिवेशनको पहिलो बैठकमा अगामी आर्थिक वर्ष २०८२/०८३ को लागि वार्षिक बजेट प्रस्तुत गरेकी हुन् ।

उनले आगामी आर्थिक वर्षका लागि रु २५ अर्व ११ करोड ४३ लाख ४१ हजार रुपैया संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैया अन्य वाह्य व्ययभार हुने गरी कुल रु.२५ अर्व ७६ करोड ४३ लाख ४१ हजारको बजेट विनियोजन गरेकी हुन् । 
 

सम्बन्धित समाचार