यस्तो छ काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
यस्तो छ काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
अर्थ प्लस
काठमाडौं । काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार महानगरका प्रमुख बालेन्द्र शाहले महानगरको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।