Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

दुग्धजन्य उत्पादनलाई गुणस्तरीय बनाउन अध्यक्ष ढकालको जोड

दुग्धजन्य उत्पादनलाई गुणस्तरीय बनाउन अध्यक्ष ढकालको जोड

अर्थ प्लस
दुग्धजन्य उत्पादनलाई गुणस्तरीय बनाउन अध्यक्ष ढकालको जोड

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुग्धजन्य उत्पादनलाई गुणस्तरीय बनाएर विश्व बजारमा पठाउनेतर्फ ध्यान दिनुपर्ने बताएका छन्। 

नेपाल डेरी एसोसएसनद्वारा आज आयोजित खीर प्रर्वद्धन कार्यक्रममा उनले कतिपय डेरी उत्पादन विदेशबाट आयात गर्नु परेको छ, अब स्वदेशी उद्योगले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए। 

कृषि प्रर्वद्धन गरेर ग्रामीण अर्थतन्त्र उकास्न सकिने उल्लेख गर्दै अध्यक्ष ढकालले अर्थतन्त्रको आधारस्तम्भका रूपमा रहेको कृषि तथा पशुपालन व्यवसायमा लगानी बढाउनुपर्ने बताए। 

महासंघको अगुवाइमा सरकारले निजी क्षेत्र–मैत्री कानुन निर्माण गरेको जनाउँदै उहाँले कतिपय कानुन कार्यान्वयन हुन नसक्दा निजी क्षेत्रले खुलेर व्यवसाय गर्न नसकेको गुनासो गरे। 

सम्बन्धित समाचार