Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सुनको मूल्य घट्दा चाँदीको सामान्य वृद्धि, प्रतितोला कति ?

सुनको मूल्य घट्दा चाँदीको सामान्य वृद्धि, प्रतितोला कति ?

अर्थ प्लस
सुनको मूल्य घट्दा चाँदीको सामान्य वृद्धि, प्रतितोला कति ?

आइतबार, २५ साउन २०८२

काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले घटेको हो । यससँगै आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै चाँदीको मूल्य प्रतितोला २३ सय ३० रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचार