Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

शिवम् सिमेन्टको सञ्चालकमा अन्जनी नन्दन मारु नियुक्त

शिवम् सिमेन्टको सञ्चालकमा अन्जनी नन्दन मारु नियुक्त

अर्थ प्लस
शिवम् सिमेन्टको सञ्चालकमा अन्जनी नन्दन मारु नियुक्त

काठमाण्ठौ । शिवम् सिमेन्ट लिमिटेडको सञ्चालकमा अन्जनी नन्दन मारु नियुक्त भएकी छन् । असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मारुलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

उनलाई बाँकी कार्यकालका लागि कम्पनीको सञ्चालक तथा प्रबन्ध निर्देशक पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । 

सम्बन्धित समाचार