Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

विभिन्न २३ निर्माण कम्पनी र आपूर्तिकर्ता सरकारको कालोसूचीमा

विभिन्न २३ निर्माण कम्पनी र आपूर्तिकर्ता सरकारको कालोसूचीमा

अर्थ प्लस
विभिन्न २३ निर्माण कम्पनी र आपूर्तिकर्ता सरकारको कालोसूचीमा

काठमाडौं- सरकारले विभिन्न २३ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ती निर्माण कम्पनी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको हो । 

कार्यालयले आज एक सूचना जारी गर्दै असोज २९ गतेको निर्णय अनुसार सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी कालोसूचीमा राखिएका निर्माण कम्पनीको सूची सार्वजनिक गरेको हो । 

कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायहरूबाट कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने व्यवस्था गरिएको छ ।

suchi company

सम्बन्धित समाचार