Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

नेपाल राष्ट्र बैंकद्वारा बैंकिङ क्षेत्रमा व्याप्त घुषखोरी तथा भ्रष्टाचार निवारणका लागि विशेष नीतिगत व्यवस्था गरिने

नेपाल राष्ट्र बैंकद्वारा बैंकिङ क्षेत्रमा व्याप्त घुषखोरी तथा भ्रष्टाचार निवारणका लागि विशेष नीतिगत व्यवस्था गरिने

अर्थ प्लस
नेपाल राष्ट्र बैंकद्वारा बैंकिङ क्षेत्रमा व्याप्त घुषखोरी तथा भ्रष्टाचार निवारणका लागि विशेष नीतिगत व्यवस्था गरिने

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले पछिल्लो बैंक तथा वित्तीय संस्थामा विकृतिको रुपमा मौलाएको घूस लेनदेन र भ्रष्टाचार अन्त्यका लागि विशेष व्यवस्था गर्ने घोषणा गरेको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षामार्फत यस्तो घोषणा गरिएको हो । 

अन्तर्राष्ट्रिय असल अभ्यास र आन्तरिक रूपमा विकसित प्रचलनलाई दृष्टिगत गर्दै बैंक तथा वित्तीय संस्थामा पारदर्शिता, जवाफदेहिता र सुशासन अभिवृद्धिका लागि Anti Bribery and Corruption Policy सम्बन्धी व्यवस्था गरिनेछ । मौद्रिक नीतिको समीक्षामा भनिएको छ । 

सम्बन्धित समाचार