Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सुनचाँदीको मूल्य निरन्तर बढ्दै, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य निरन्तर बढ्दै, कतिमा हुँदैछ कारोबार ?

अर्थ प्लस
सुनचाँदीको मूल्य निरन्तर बढ्दै, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार (पुस ३) छापावाल सुन प्रतितोला ७०० रुपैयाँ बढेको हो । बुधबार (पुस २)मा छापावाल सुन प्रतितोला दुई लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन चार हजार ५५ रहेको चाँदीको मूल्य आज २५ रुपैयाँ बढेर चार हजार ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार